करोडको सुन विभागबाटै गायव, कसले पार्यो झ्वाम ?

गुणस्तर परीक्षण गर्न संकलन गरिएको झण्डै एक करोड रुपैयाँको सुन गायव भएको छ । सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्कालीन बाणिज्य तथा आपूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना बिभागबाटै गायब भएको हो । सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्यका अनुसार विभागले २०६९ सालदेखि अनुगमन र परीक्षण गर्ने भन्दै गहनाको नमुना … Continue reading करोडको सुन विभागबाटै गायव, कसले पार्यो झ्वाम ?